Incident Reports

प्लाष्टिक उद्योगलाई लक्षित गरी बम

2015-08-24

Province 1, Morang, Biratnagar

 गएराति अज्ञात समूहले विराटगर १७ स्थित एनएन प्लाष्टिक उद्योगलाई लक्षित गरी सुतली बम बिष्फोट गराएका छन् । विराटनगर रानी सडकखण्ड अन्तर्गत सो उद्योगको पूर्वी गेटमा मोटरसाइकलमा आएका २ जनाले बम फालेर फागेको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक सुयस प्याकुरेका अनुसार बमले उद्योगमा क्षति पुगेको छैन् । मोरङका प्रहरी प्रमुख सारंगप्रसाद लम्सालले बम हान्ने अज्ञात समूहको खोजी भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments