Incident Reports

No translation available.

2015-08-23

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको जनकपुर बन्दका कारण जनजीवन कष्टकर बनेको छ । आन्दोलनको समर्थनमा सयौँ धनुषाबासीले एक्यबद्धता जनाएका छन् । लोकतान्त्रिक मधेशी समाजको अगुवाइमा अधिकारका लागि एक्यबद्धता र्‍याली निकालिएको छ । विभिन्न माग राखि आन्दोलनलाई र्समर्थन गर्न जनकपुरबासीहरू सडकमा आएका हुन् । ऐक्यबद्धता र्‍यालीमा बुद्धिजीवी, नागरिक समाज, प्रध्यापक,शिक्षक, युवा, विद्यार्थी र महिलाको व्यापक सहभागिता रहेको थियो । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students , Education sector/teachers (private and public) , Citizen/Individuals , CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis