Incident Reports

नेपालगञ्जमा ५ घण्टाको लागि कर्फ्यू खुल्यो

2015-08-25

प्रशासनले हिजोदेखि लगाएको कर्फ्यू आज विहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको लागि खुलाएको छ । मधेसी मोर्चाको निरन्तर प्रदर्शन र झडपपछि प्रशासनले हिजो विहान ९ बजेदेखि कर्फ्यू लगाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकका अनुसार आज बसेको सुरक्षा समितिको बैठकले आज २ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments