Incident Reports

भैरहवा प्रदर्शनका क्रममा घाइतेको मृत्यु

2015-08-25

Lumbini, Rupandehi, Mayadevi

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका क्रममा भैरहवामा भएको झडपमा घाइते भएका कमहरिया गाविस-३ का २३ वर्षीय दुर्गेश यादवको भदौ ८ गते मृत्यु भएको छ । उनी भदौ ४ गते घाइते भएका थिए । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भदौ ५ गते काठमाडौँ पठाइएको थियो । घाइते भएका उनलाई भैरहवास्थित मेडिकल कलेजबाट काठमाडौं रिफर गरिएको थियो । उपचारकै क्रममा उनको क्रममा मृत्यु भएको रुपन्देहीका प्रहरी उपरिक्षक राजेन्द्र ढकालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनको काठमाडौंको जोरपाटीस्थित मेडिकल कलेजमा उपचार भइरहेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Entity MJF
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments

Related Trend Analysis