Incident Reports

बारामा निषेधित क्षेत्र घोषणा

2015-08-25

Madhes, Bara, Jitpur Simara

जिल्ला प्रशासन कार्यालयले जिल्लामा पर्ने राजमागलाई निषेधित क्षेत्र घोषित गरेको छ । बीरगंज भन्सारमा अडकिएका सामानलाई गन्तव्यमा पठाउने उद्देश्यले प्रशासनले त्रिभूवन राजपथ र पूर्व पश्चिम राजमार्गमा रातिका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि बीरगंज सीमानदेखि चुरिया मन्दिर र रौतहटको धन्सर खोलादेखि पथलैयासम्मको राजमार्गमा निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै कलैयाको टेलिकम कार्यालयदेखि बीरगंजको सीमा र बालमन्दिरदेखि सिद्देश्वर विद्यालयसम्मको क्षेत्रलाई निषेधित भनिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments