Incident Reports

कैलाली अझै असान्त, धनगढीमा पनि कर्फ्यू

2015-08-28

Sudurpashchim, Kailali, Gauriganga

सोमबारको हिंसापछि असान्त रहेको कैलाली अझै शान्त भएको छैन। आज पनि कैलालीको टीकापुर र धनगढीमा कर्फ्यू लागेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अहिले बिहान ११ बजेदेखि लागू हुने गरी साँझ ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो। धनगढीको पूर्वमा उर्मा गाविसको सीमानादेखि पश्चिममा कञ्चनपुर, उत्तरमा अत्तरिया नगरपालिकाको सीमाना तथा दक्षिणमा मोहना नदी सीमासम्म कर्फ्यू आदेश जारी गरेको प्रशासनले जनाएको छ । यस्तै टीकापुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis