Incident Reports

दिक्तेलमा सद्‍भाव र्‍याली

2015-08-28

Province 1, Khotang, Rupakot Majhuwagadhi

मुलुकका विभिन्न ठाउँहरुमा भइरहेका आन्दोलनले हिंसात्मक रुप लिएपछि खोटाङको जिल्ला सदरमुकाममा शुक्रबार सद्भाव र्‍याली भएको छ । खोटाङ उद्योग वाणिज्य संघ, दिक्तेलबजार सामाजिक गुठी, सितोरियो कराते संघ खोटाङ, सरस्वती उच्च मावि, दिक्तेल इङ्लिस बोर्डिङ स्कुल, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल लगायतको सहभागीता जनाएको छ । दिक्तेल नगरपालिकास्थित हाटडाँडादेखि सुरु भएको सद्भाव र्‍याली बजार परिक्रमा गर्दै रत्नपार्क हुदै सरस्वती उच्च माविमा पुगेर समापन भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments