Incident Reports

धोती र कुर्ता लगाएर धोती स्वभिमान र्‍याली

2015-09-02

Madhes, Sarlahi, Malangawa

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्लाही सदरमुकाम मलंगवामा धोती स्वभिमान र्‍याली निकालेको छ । भदौ १६ गते बुधबार दिउँसो मोर्चाका कार्यकर्ताले धोती र कुर्ता लगाएर प्रदर्शन गरेका हुन् । एमालेका नेता झलनाथ खनालले दिएको अधिव्यक्तिको विरोधमा मधेसी मोर्चाले मलङ्गवामा धोती स्वभिमान र्‍याली निकालेका हो । सञ्चार माध्यममा अर्न्तवार्ता दिँदै खनालले मेचीदेखि महाकालीसम्म धोती बनाउने भनेको बिरोधमा सर्लाहीमा मोर्चाका कार्यकताले धोती, कुर्ता लगाएर धोती स्वभिमान र्‍याली निकालेको मोर्चाका नेताहरूले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis