Incident Reports

विराटनगरमा झडप, प्रहरीद्वारा हवाइ फायर

2015-09-20

Province 1, Morang, Biratnagar, Ward 5

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। करिब ८ हजारको संख्यामा आएका प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले प्रतिकार गरेको हो। आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले हवाइफायरसमेत गरेको छ। क्षतिको विवरण आइसकेको छैन। आन्दोलकारीहरू लाठीसहित प्रदर्शनमा उत्रिएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other political issues
Actor 1 - Number of people 8000
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments