Incident Reports

एम्बुलेन्ससहित तीन सवारी साधनमा तोडफोड

2015-09-22

संविधान घोषणाको विरोधमा जारी आम हड्तालको तेस्रो दिन ताप्लेजुङमा एक एम्बुलेन्ससहित तीनवटा सवारी साधन तोडफोड भएका छन्। बिरामी पुर्याएर पाँचथरको फिदिमबाट फुङलिङ फर्कँदै गरेको नेपाल ग्रामिण सेवा मञ्चको मे१च १९२६ नं को एम्बुलेन्स ल्याङवा भन्ने स्थानमा तोडफोड गरिएको हो। तोडफोडबाट एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त हुनुका साथै गाडीका विभिन्न भागमा क्षति पुगेको संस्थाका अध्यक्ष दिनेश अधिकारीले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media

0 Comments