Incident Reports

जलेश्वरमा वकिलहरुले नयाँ संविधानको प्रतिलिपि जलाए

2015-09-25

Madhes, Mahottari, Jaleswor, Ward 6

महोत्तरी बार एसोसिएसनका अध्यक्ष विजय ठाकुरको नेतृत्वमा जलेश्वरमा कानूनी पेसेवरहरूको जुलुसले बिहीबार जिल्लाको बुद्धजीवी चोक पुगेपछि नयाँ संविधानका प्रतिहरू जलाइदिएको छ। चालु मधेस आन्दोलनप्रति एकता जनाउँदै सभापति ठाकुरले भने कि उनीहरूले संविधानसभाले पारित संविधानलाई जलाइदिए किनभने यो मधेसको आकांक्षाको बिरूद्ध हो र तराईमा बस्ने जनताको मुद्दालाई समेट्न सकेन। महोत्तरी बार एसोसिएसनले 4 बुँदे बयानमा आफ्नो क्षेत्रको जनसंख्याको प्रतिशतको आधारमा तराईका २२ जिल्लालाई छुट्टै मधेस राज्यको घोषणाको साथसाथै निर्णय गर्नुपर्ने कुराको माग गरेको छ। यसैगरी, बयानले केन्द्रीय बार एसोसिएसनले नयाँ संविधानलाई स्वागत गर्ने निर्णयमा गम्भीर चिन्ता व्यक्त गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis