Incident Reports

विरातनगर स्थित क्याम्पसमा पेत्रोल बम प्रहार

2015-09-26

Province 1, Morang, Biratnagar

बिहीबार राति मोरंगको विराटनगरस्थित महेन्द्र मोरंग क्याम्पसमा अज्ञात समूहले पेट्रोल बम फ्याँकिदिए। उक्त समूहले बेलुका क्याम्पसको परीक्षा विभागमा बम विष्फोट गरेको थियो। घटनामा कुनै क्षति वा दुर्घटनाको सूचना प्राप्त भएको छैन। इलाका प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिए। उक्त समूहको खोजी र बम विष्फोटको बारेमा विस्तृत अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments