Incident Reports

अवैध हातहतियार सहित २३ बर्षीय युवक ढुंगेधाराबाट पक्राउ

2015-09-25

Bagmati, Kathmandu, Kathmandu

घरबाट बनेको पेस्तोल, दुई खुकुरी र ६ राउण्ड गोली सहित एक युवकलाई पक्राउ गरिएको छ। धादिङको अगिनचोक-८ का स्थायी वासिन्दा २३ बर्षे सन्तोष खड्कालाई शुक्रबार केएमसी- १६, अराहिती ढुङगेधाराको भाडाको कोठाबाट पक्राउ गरिएको थियो। प्रहरीले उक्त घटनालाई अनुसन्धान गर्दै छ।  

0 Comments