Incident Reports

जुम्लामा भारतीय हस्तक्षेपको बिरोधमा जुलुस

2015-09-28

Karnali, Jumla, Chandannath

भारतले नेपालमा हस्तक्षेप बढाएको बिरोधमा जुम्लाका विद्यार्थी सडकमा उत्रिएका छन्। नेपाल मजदुर किसान पार्टी निकट विद्यार्थीहरुले तराईका जिल्लामा भएका भारतीय घुसपैठ, नाकाबन्दी र हस्तक्षेपकारी बक्तव्यबाजी बन्दगरि असल छिमेकीको भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्। हस्तक्षेप गर्न पाईदैन, ठूल्दाईको भूमिका चाहिदैन, उत्तर-दक्षीण चाहिन्छ, नत्र दुख पाईन्छ, धम्की दिन पाईन्न, हामीलाई आदेश चाहिन्न जस्ता नारा लगाउँदै जुलुस सडकमा उत्रेको हो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepal Workers and Peasants Party (NWPP)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments