Incident Reports

टीकापुर घटनाका २० जना आरोपितहरु पुर्पक्षका लागि थुनामा

2015-10-13

कैलाली जिल्ला अदालतले अगस्ट २४ टीकापुर हत्याकान्डका जसमा आठ प्रहरी कर्मचारी र एक बच्चाको मृत्यु भएको थियो सो घटनाका २० जना सन्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा पठाइएको छ। हिरासतमा पठाइएका व्यक्तिहरुमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य लक्ष्मण चौधरी र थारु कल्याणकारी सभा कैलालीका जिल्ला अध्यक्ष लहुराम चौधरी रहेका छन्। कैलाली जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले अदालतले दुई नाबालकलाई बाल हिरासतमा पठाएको जानकारी दिए। कैलाली डीपीओले ५८ जनालाई यस घातक घटनामा संलग्न भएको आरोप लगाएको थियो। ती मध्ये ३६ अझै फरार छन्। एसपी विष्टले भने कि पुलिसले घटनाको बारेमा अनुसन्धान गर्दैछ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments