Incident Reports

उद्योगी व्यवसायीले बन्दको अवग्या गर्दै लाहान बजार माबजार पसल खोले

2015-10-13

Madhes, Siraha, Lahan

दशैं नजिकै भए पनि यूडीएमएफले बन्द आह्वान गरेपछि लाहान बजारका व्यापारीहरूले लहान बजारमा पसल खोल्न थालेका छन्।

0 Comments