Incident Reports

५ सय रुपैयाँ प्रतिलिटरमा २ सय लिटर पेट्रोल बेच्ने पक्राउ

2015-10-15

Bagmati, Kathmandu, Kathmandu

प्रतिलिटर ५ सय रुपैयाँमा २ सय लिटर पेट्रोल बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज घर भई काठमाडौं– १४ कुलेश्वर बस्ने २३ वर्षका राजकुरमा जयसवाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। ज्यसवालले बिहीबार बा १० च ९५९० नम्बरको गाडीमा २ सय लिटर पेट्रोल ल्याई बल्खुमा प्रतिलिटर ५ सय रुपैयाँका दरले बिक्री गरेको भन्ने खबर प्राप्त पाएपछि महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments