Incident Reports

कांग्रेस सांसद्को घरमा 'सिलिन्डर बम'

2015-10-26

Madhes, Saptari, Rajbiraj

सप्तरी सदरमुकाम राजविराज ५ स्थित नेपाली कांग्रेसका सांसद् सुरेन्द्रप्रसाद यादवको घरमा आज बिहान ग्यास सिलिण्डर बम फेला परेको छ । सानो ग्यासको सिलिण्डरलाई बममा रुपान्तर गरि उनको घर पछाडि राखिएको बमलाई सेनाको टोलीले निस्क्रिय पारेको छ । राजविराजस्थित नेपाली सेनाको श्रीकृष्ण दल गणको टोलीले करिब दुई घण्टा बमलाई निस्क्रिय पारेको हो । बम कसले राखेको भन्ने बारे अहिलेसम्म कसैले जिम्मा लिएको छैन । बमसँगै तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतको तस्विर छापिएका केही थान पुस्तकहरुसमेत फेला परेका छन् । प्रहरीले बम राख्ने ब्यक्ति वा समूहको खोजी भईरहेको जानकारी बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis