Incident Reports

सप्तरीमा दर्जनौं सवारीसाधनमा तोडफोड

2015-10-25

Madhes, Saptari, Ward 18

स्कर्टिङ गरेर लैजादै गरिएका दर्जनौं सवारीसाधनमा सप्तरीका विभिन्न स्थानमा तोडफोड गरिएको छ । जिल्लाका भारदह, रुपनी, बैर, बरमझिया लगायतका स्थानमा लुकेर बसेका प्रदर्शनकारीहरुले सवारीसाधनमा ढुंगामुढा गरेका हुन् । भारदह तथा रुपनीमा थुप्रै सवारीसाधनमा क्षति पुगेको छ । प्रशासनले राजमार्ग क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेपनि दिनहु स्कर्टिङ गरिएका सवारीसाधनमाथि ढुंगामुडा हुँदै आएको छ । दसैंभरि खुकुलो भएको बन्दलाई आजदेखि कडा पारिएपछि दसैं मान्न हिँडेका यात्रुहरु समस्यामा परेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 12
Severely damaged Vehicles 12
National/Online Media

0 Comments

Related Trend Analysis