Incident Reports

पेट्रोल पम्पकै कर्मचारीको मिलेमतोमा डिजेलको कालोबजारी

2015-11-03

Bagmati, Lalitpur, Lalitpur, Ward 2

 ललितपुरको त्रिशक्ती पेट्रोल पम्पका लेखापाल डिजेल कालोबजारीमा पक्राउ परेका छन् । सानेपा स्थित रहेको त्रिशक्ति पेट्रोल पम्पका कार्यरत लेखापाल कृष्णमणी ढुंगाना, सोही पम्पपमा डोजल म्यानमा कार्यरत रामहरी मिश्र, बोलेरो चालक दीपक पौडेल र शिव पाण्डेलाई प्रहरीले पक्राउ गरेको डिएसपी किसनसिंह बस्नेतले जानकारी दिए । समयमा कोही कसैले थाहा नपाउने गरी डिजेल खरिद बिक्री गरी बलेरो गाडीको पछाडी खाली भागमा प्लाष्टिक क्रेटले ड्रमलाई घेरेको अवस्थामा प्रहरीले ३ सय ५८ लिटर डिजेल पनि बरामद गरेको उनले बताए । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय ललितपुरमा पेश गरिएको थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments