Incident Reports

मोर्चाका कार्यकर्ताले फलफुल बोकेको भ्यान जलाए

2015-11-23

Lumbini, Kapilbastu, Kapilbastu

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले कपिलवस्तुमा फलफुल बोकेको दुई वटा भ्यान जलाएका छन् । तौलिहवा जितपुर सडक खण्डको जहदीमा लु १ च ६०८९ र ग १ च ९५७० नम्बरको पिक अप भ्यानमा आगो लगाएको प्रहरीले जनाएको छ । बन्दको अवज्ञा गरेको भन्दै बुटवलबाट स्याउ बोकेर आउँदै गरेको भ्यान मोर्चाका कार्यकर्ताले जलाएका हुन् । यस्तै, सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडी मोर्चा कार्यकर्ताले बा १ ब ८६६७ नम्बरको सरकारी मोटरसाईकल जलाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals Police
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media

0 Comments

Related Trend Analysis