Incident Reports

आयल निगमका कार्यकारी अध्ययक्षलाई निलम्बन गर्न माग गर्दै विद्यार्थी संगठनहरु द्वारा प्रदर्शन

2015-11-23

Bagmati, Kathmandu, Kathmandu

नेपाल ओएल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काको राजीनामाको माग गर्दै विभिन्न विद्यार्थी संघहरूले आज नेपाल आयल निगम अगाडि एक घण्टा धर्ना दिए। विद्यार्थी युनियनहरूले खड्कालाई पेट्रोलियम पदार्थको कालो बजारमा संलग्न भएको आरोप लगाए। अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी संघ सहित विभिन्न विद्यार्थी संघका ५०० भन्दा बढी विद्यार्थीले नेकपा-एमालेको साथ गठबन्धन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघ-क्रान्तिकारी तीन पार्टी एकीकृत नेकपा-माओवादी, नेकपा-माओवादी, नेकपा माओवादी का गठन गरी आज  विरोधको रूपमामा मन्डला जुलुस निकाले । केन्द्रीय कार्यसमिति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनीएन- क्रान्तीकारी   सदस्य नरेन्द्र न्यौपानेले भने कि विद्यार्थी संघहरुको संयुक्त बैठकले नोवेम्बर २० गतेको निर्णयको आधारमा यो धर्ना प्रदर्शन गरेको हो। उनले भने कि अधिकांश नेपाली जनता पीडित छन्। ईन्धनको संकट र पेट्रोलियम पदार्थको कालो बजारले उनीहरूको समस्यामा थपेको थियो। न्यौपानेले भने कि उनीहरूले पेट्रोलियम पदार्थको बजारमा कालो बजारका बिरूद्ध अधिकारीहरुलाई चेताउनी दिन बन्द गरे। “ एनओसीका प्रबन्ध निर्देशक खड्का आफै पेट्रोलियम पदार्थको बजारमा संलग्न छन्। "त्यसकारण, हामी उनको राजीनामा चाहन्छौं"। न्यौपानेले तेस्रो देशबाट पेट्रोलियम पदार्थ आयात गर्न सरकारले कुनै ठोस कदम नचालेको आरोप पनि गरे।उनले भने "हामी सोच्छौं कि एनओसीका अधिकारी तेस्रो देशबाट इन्धन आयात गर्न इच्छुक छैनन किनकि उनीहरु भारतीय तेल निगमको दुश्मनी गर्न चाहँदैनन्," । न्यौपानेका अनुसार विद्यार्थी संघका नेताहरूले प्रधानमन्त्री केपी ओलीसँग पेट्रोलियम पदार्थको बढ्दो कालो बजारतर्फ ध्यान आकर्षित गर्न योजना गरिरहेका छन्। यसैगरी गत हप्ता विद्यार्थी संघहरूले गरेको निर्णय अनुसार मधेसवादी दलले भइरहेको आन्दोलनको कारण तराई जिल्लामा विद्यालय बन्द हुने विरोधको लागि युनियनहरू नोभेम्बर २ २६ मा राजधानीमा प्रदर्शन गर्ने छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Nepali Congress and affiliated org , UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments