Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताद्वारा नापी शाखाको जीपमा आगजनी

2015-11-23

Madhes, Saptari, Rajbiraj, Ward 5

मधेसी मोर्चाका कार्यकर्ताले राजविराज नपा-५ स्थित नापी शाखा कार्यालयमा मङ्सिर ८ गते राति आगजनी गर्दा कार्यालय परिसरको ग्यारेजमा राखिएको बा.१झ ३४०९ नम्बरको जीप पूर्णरूपमा जलेर नष्ट भएको छ । आगजनीको विषयमा जानकारी पाएलगत्तै पुगेको प्रहरी टोली र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएका कारण थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । यस्तै प्रदर्शनकारीले राजविराज नपा-१ स्थित नेपाली काङ्ग्रेसको जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनीको प्रयास गरेका छन् । आगजनीबाट कार्यालयमा सामान्य क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Trend Analysis