Incident Reports

बारामा विद्यार्थीको प्रदर्शन

2015-12-01

Madhes, Bara, Jitpur Simara

मधेसमा शान्ति कायम गर, पढ्न पाउने अधिकार सुरक्षित गर भन्दै यहाँका विद्यार्थीहरुले मंगलवार मधेस आन्दोलनको समर्थनमा ऱ्यालीसँगै मानवसाङ्लो प्रदर्शन गरेका छन् । सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुले कलैयाको श्री ३ चन्द्र विद्यालयमा भेला भई कलैया नगरको विभिन्न ठाउँमा घुम्दै उनीहरुले प्रदर्शन गरेका हुन् । यसैगरी वीरगन्ज–पथलैया सडक खण्डको परवानीपुर लिपनीस्थित त्रिभुवन राजपथ र कलैया–वीरगन्ज सडक खण्डको गण्डकदेखि भलुहीसम्म मानवसाङ्लो प्रदर्शन गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments