Incident Reports

खाना पकाउने ग्यास, डिजेललगायत इन्धनको कालोबजारी गरेको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ

2015-12-03

Bagmati, Kathmandu, Kathmandu

टेकु स्थित महानगरीय प्रहरी अपराध डिभिजनबाट खटिएको प्रहरी टोलीले बिहीबार एक युवकलाई पेट्रोलियम पदार्थको कालो बजारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्ने ३७ बर्षीय धुरव राई उदयपुर जिल्ला पञ्चावतीका स्थानीय हुन् र हाल उनी हरिसिद्धी ललितपुर उपमहानगरपालिकामा बसोवास गर्छन्।

ललितपुर उपमहानगरपालिकाको महालक्ष्मीस्थानबाट तारा ब्रान्डको १७ वटा खाना पकाउने ग्यास सिलिन्डर, अज्ञातमात्रा मा डिजेल र ३८,००० रुपैयाँ  र पेट्रोलियम पदार्थ ढुवानीका लागि प्रयोग गरिएको आरोपमा  बा २ च ५१२ नम्बरको कन्भर्टेबल पिकअप ट्रक, र  पनि पक्राउ गरिएको छ। पुलिसले उनीहरूले घटनाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments