Incident Reports

सिके राउतको पर्चा छाप्न खोज्ने पक्राउ

2015-12-09

Bagmati, Lalitpur, Lalitpur, Ward 5

स्वतन्त्र मधेशको नाममा सिके राउतको पर्चा छाप्न खोज्ने रोशन साह नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनले ललितपुरको लगनखेलस्थित एक प्रेशमा स्वतन्त्र मधेश लेखिएको पर्चा छाप्न खोज्दा ललितपुर प्रहरीले पक्राउ गरेको हो । ललितपुर प्रहरीका प्रवक्ता डिएसपी दयानिधी ज्ञवालीले साहमाथि अनुसन्धान भईरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis