Incident Reports

ढुवानी अवरुद्ध गर्ने ११ जना पक्राउ

2015-12-15

Madhes, Parsa, Birgunj

वीरगन्ज सिर्सिया सुक्खा बन्दगाहको ढुवानी अवरुद्ध गर्न धर्ना बसेका ११ जनालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साबाट गएको टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी गठबन्धनका नेता तथा कार्यकर्तालाई राति १.३० बजे नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए । ती नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान भइरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 11
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments