Incident Reports

जनजाती समुहद्वारा प्रधानमन्त्री-निवास अगाडि धर्ना

2015-12-16

Bagmati, Kathmandu, Kathmandu

आदिवासी जनजातिले आज प्रधानमन्त्रीको बालुवाटारमा रहेको आधिकारिक निवास समक्ष धर्नामा आफ्नो अधिकारलाई नयाँ संविधानमा समावेश गर्ने माग गरे। आदिवासी जनजाति जागरूकता अभियानको समन्वयमा उनीहरूले धर्ना प्रदर्शन गरे। अभियानले गुनासो गर्‍यो कि नयाँ संविधानले उनीहरूको अधिकारलाई समायोजन गर्न  प्रदर्शन गरे। अभियानले गुनासो गर्‍यो कि नयाँ संविधानले उनीहरूको अधिकारलाई समायोजन गर्न असफल भएको छ। अभियानले सरकारले वर्तमान ईन्धन संकट र कालो बजार अन्त्य गर्न, मानवअधिकार सुनिश्चित गर्ने र आन्दोलनकारी पार्टीहरूको चिन्तालाई वार्ताबाट सम्बोधन गर्न पनि माग गरेको छ। यस अभियानले राज्यका सबै अङगमा आदिवासी जनजाति मधेसी, दलित र मुस्लिमको समानुपातिक प्रतिनिधित्वको माग गर्‍यो। अभियानका संयोजक अर्जुन महर्जनले भने कि उनीहरू डिसेम्बर १ मा नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालय र मानवअधिकार आयोग कार्यालय अगाडि धर्नामा बस्ने छन। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Adivasi/Janajati
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments