Incident Reports

मोर्चाका कार्यकर्ताद्वारा प्रदर्शन

2015-12-27

Madhes, Saptari, Rajbiraj

 आन्दोलनरत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले कुटपिट गरेर घाइते बनाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानैदेखि राजविराजमा प्रदर्शन गरेका छन्  मोर्चाका कार्यकर्ताले राजविराजस्थित गजेन्द्र चौक, दर्शन चौक, अस्पताल चौकलगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाका दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments