Incident Reports

कालोबजारीमा केएल दुगडसहित १० विरुद्ध मुद्दा

2015-12-28

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं प्रहरी परिसरले खाने तेलमा कलोबजारी गरेको भन्दै केएल दुगडका १० जना विरुद्ध अदालतमा मुददा दायर गरेको छ । म्यानेजर अमर जैन, सेल्स अफिसर प्रमोद अधिकारी, विकास दुगड, नरेश दुगड, कुमुद दुगड, चन्द्रप्रसाद कुसाहा, रामाकान्त तारिक, प्रदिपकुमार चेचाना, धर्मानन्द दुगड र गौतम दुगडविरुद्ध मुद्दा दायर गरिएको एसएसपी बिक्रम सिंह थापाले बताए । उनीहरुविरुद्ध १४ करोडको बिगो दावी ५ वर्ष जेल सजाय माग गरिएको एसएसपी थापाले जानकारी दिए । खाने तेलमा ५० करोड भन्दा बढी कालोबजारी भएको प्रहरीले दाबी गरेको छ । अधिकारी र जैन अहिले प्रहरी हिरासतमा छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments