Incident Reports

मधेशी मोर्चाद्धारा लाठी जुलुस प्रदर्शन

2015-12-30

मधेशी मोर्चाका कार्यकर्ताले सदरमुकाम परासीमा लाठीजुलुससंगै विरोध प्रदर्शन गरेका छन् । सदरमुकाम परासीको बुद्धचोक, महेशपुरचोक, मालटोल, जिल्ला प्रशासन कार्यालय हुदै जुलुस पुनःबुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको हो । साढे चार महिनादेखि आन्दोलन गर्दै आएका मधेशी मोर्चाले मधेशको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । तिन दलले एकतफिर् संविधान घोषणा गरेर मधेश आन्दोलन २०६४ पछि भएको आठबुँदे सम्झौता प्रति बेइमानी गरेको हुँदा यो संविधान मेधशीलाई मान्य नहुने बताएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis