Incident Reports

मोर्चाको आन्दोलनमा प्रहरीको गोली लागेका प्रदर्शनकारीको मृत्यु

2015-10-14

Madhes, Rautahat, Gaur

रौतहटको सदरमुकाम गौरमा भदौ २७ मा सुरक्षाकर्मीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा आइतवार मृत्यु भएको छ । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका अकोलवा गाविस–७ का ५० वर्षीय शेष मैरुद्दिन को मृत्यु भएको हो । प्रशासनले लगाएको निषेधित क्षेत्रमा प्रर्दशन गर्न खोज्दा भएको झडपमा मैरुद्दिनलाई तिघ्राको माथिल्लो भागमा गोली लागेको थियो । करिब चार महिनादेखि उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जले जनाएको छ । आर्थिक अभावका कारण उपचार राम्रो नपाउँदा उनको ज्यान गएको परिवारको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 3-4
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Trend Analysis