Incident Reports

कालोबजारी विरुद्ध प्लेट–चम्चा बोकेर महिलाहरुको धर्ना

2016-01-10

” महिला सुरक्षा दबाब समुह नेपालले आज माइतिघर मण्डलामा आज अभाव, कालोबजारी नियन्त्रण तथा मानव अधिकारको सुरक्षाको लागि थाल, प्लेट तथा चम्चा बजाएर विरोध कार्यक्रम आयोजना गरेको छ । बैशाखमा गएको महाभूकम्प तथा संविधान जारी गरे पश्चात मधेसीमोर्चा लगायतले गरेको आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण बजारमा अति आवश्यकीय वस्तुहरुको अभाव भएको, ग्यास, पेट्रोल, डिजेल आदीको हाहाकार भएकोले विरोध गरिएको जनाइएको छ । अभावका कारण सुरु भएको कालोबजारीमा व्यापारी, नेता एवं प्रशासनकै मिलोमतो रहेको उक्त समुहको आरोप थियो । धर्नामा सहभागीहरुले ‘अभाव, महंगी, कालोबजारी बन्द गर !’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments