Incident Reports

सप्तरीमा मोर्चाको मशाल जुलुस, सद्भावनाको हस्ताक्षर संकलन

2016-01-11

Madhes, Saptari, Rajbiraj, Ward 8

आन्दोलनरत मधेसी मोर्चा सप्तरीले आज साँझ सप्तरी सदरमुकाम राजविराजमा मशाल जुलुस प्रदर्शन गरेको छ । राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट निस्किेको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमापश्ताच जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । यसैबीच आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध सद्भावना पार्टी सप्तरीले आज राजविराजस्थित गजेन्द्र चोकमा हस्ताक्षर संकलन गरेको छ । पाँच महिना बढीसम्म आन्दोलन जारी रहेको अवस्थामा पनि सरकारले नसुनेको भन्दै नगर क्षेत्रमा आएका सर्वसाधारणबाट उक्त पार्टीले हस्ताक्षर संकलन गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis