Incident Reports

पेट्रोलको कालोबजारी गरेको आरोपमा प्रहरीद्वारा काठमाडौंमा एक जना पक्राउ

2016-01-10

Bagmati, Kathmandu, Kathmandu

राजधानीको माईतेदेवीका एक व्यक्तिलाई पेट्रोल महँगो मुल्य गरी बिक्री गरेको आरोपमा पक्राउ गरिएको छ। केएमसी-३३, मैथिदेवीमा मदिरा पसल चलाउने २६ बर्सिय अच्युत प्रसाद दाहाललाई पेट्रोल २५० रुपैयाँमा बेच्दै गरेको प्रहरीले जनाएको छ। पुलिसले आइतवार उसको स्टोरबाट ५५० लिटर ईन्धन पनि जफत गरेको छ। थप अनुसन्धान भइरहेको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments