Incident Reports

पेट्रोलको कालोबजारी गरेको आरोपमा २००० लिटर पेट्रोल सहित सिनमंगलबाट २ जना पक्राउ

2016-01-12

Bagmati, Kathmandu, Kathmandu

 काठमाडौंको सिनामंगलबाट मंगलबार  बजार भाउ भन्दा उच्च दरमा पेट्रोल बिक्री गर्ने दुई जनालाई प्रहरी ले रङे हात पक्राउ गरेको छ । रामेछाप जिल्लाको ज्यालु निवासी ३३ बर्सिय सोमबहादुर श्रेष्ठ र  मोरङको  बयारबन निवासी ३२ बर्सिय  राजन खड्का  लाई २,००० लिटर पेट्रोल र ७० लिटर मत्तितेल को साथ  पक्राउ गरिएको थियो। केएमसी-9 सिनामंगल शम्भु मार्गमा रहेको सीजी गेस्ट हाउस परिसरबाट उनीहरूले पेट्रोल  250 रुपैयाँमा बिक्री गरिरहेका थिए। थप अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments