Incident Reports

मोर्चाका कार्यकर्ताद्वारा ट्रक र ट्रयाकटरमा तोडफोड

2016-01-18

Madhes, Siraha, Lahan, Ward 7

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै ट्रक र ट्रयाकटरमा माघ ४ गते बेलुका तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले लहान नगरपालिका- ७ स्थित लहान नगरपालिका नजिक ना ५ ख ३१७३ नम्बरको ट्रक र स १ त ३३५६ नम्बरको ट्रयाकटर तोडफोड गरेका हुन् । ट्रकको अगाडिको सिसा तथा ट्रयाकटरको हेड लाइट फुटेको छ । मोर्चा लहानका नेता रामचलितर महतोले बन्दको अवज्ञा गरेकाले कार्यकर्ताले ढुङ्गामुढा गरेको बताए । इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार घटनाको जानकारी हुना साथ प्रहरी परिचालन गरी थप क्षती हुनबाट जोगिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
INSEC

0 Comments

Related Trend Analysis