Incident Reports

बिहानैदेखि लहान बजार बन्द

2016-01-22

Madhes, Siraha, Lahan, Ward 5

रंगेली घटनामा प्रहरीले दमन गरेको भन्दै विरोधमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले शुक्रबार सिरहाको लहानमा बिहानैदेखि बन्दलाई सशक्त बनाएका छन् । मोर्चाका कार्यकर्ताहरुले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान खण्डमा बिहानैदेखि टायर बालेर विरोध प्रदर्शन गरे । मोर्चाका कार्यकर्ताहरुले मोरङको रंगेली घटनामा प्रहरी दमनमा तीन जना कार्यकर्ता मारिएको विरोधमा लहानका बजार, पसल बन्द गराएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Secondary Form Road block
Primary Cause Other governance issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments