Incident Reports

बढी मूल्यमा पेट्रोल र ग्यास बेच्ने पक्राउ

2016-01-29

Bagmati, Bhaktapur, Bhaktapur

१३ च ४१६९ नम्बरको गाडीमा पेट्रोल र ग्यास ल्याई भक्तपुर नगरपालिका–४ कमल विनायकमा बढी मुल्यमा बिक्री बितरण गरिरहेका चार जनालाई प्रहरीले बिहिबार पेट्रल, ग्यास र प्लाष्टिकका भाँडाहरू सहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराह लाहान घर भएका २१ वर्षिय दर्गा बहादुर चन्द साह, २६ वर्षिय राकेश कुमार यादव,रामेछाप दोरम्बा घर भएका ३० वर्षिय गाडी चालक रमत बिक कमल बिनायक घर भएका ८० वर्षिय कृष्ण तजले रहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments