Incident Reports

अपहरणमा संलग्न भएको आरोपमा नेकपा माओवादीका जिल्ला संयोजक गिरफ्तार

2016-02-10

Madhes, Bara, Karaiyamai, Ward 8

प्रहरीले मातृका यादव नेतृत्वका नेकपा माओवादीका बारा जिल्ला संयोजक उमेश भनिने चन्द्रकान्त यादवलाई अपहरण र आगजनी आरोपमा माघ २७ गते गिरफ्तार गरेको छ । कलैया नपा-३ भवानीपुर निवासी ३७ वर्षीय यादवलाई उनको आफ्नै घरबाटै गिरफ्तार गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक बिनोद शर्माले बताए । कलैयाको एक व्यापारीको अपहरण र मधेसी मोर्चाको आन्दोलनको क्रममा रिलायन्स चिनी कारखानाबाट चिनी बोकेर जाँदै गरेको तीन वटा ट्रकमा आगजनी गरेको घटनामा संलग्न रहेको आरोपमा उनलाई गिरफ्तार गरिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total Abducted 1
Totally damaged Vehicles 3
Severely damaged Vehicles 2
INSEC

0 Comments

Related Trend Analysis