Incident Reports

नेहा पुनको हत्यामा सम्ग्लग्नहरुलाई कारवाहीको माग गर्दै मगर संघ सम्बद्ध महिलाहरुद्वारा ताल्चोकमा विरोध प्रदर्शन

2016-02-12

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 29

नेहा पुनको हत्याको विरोधमा दोषीलाई कारबाहीको माग गर्न महिला संघ, मगर संघलगायत अन्य स्थानीय नागरिक समाज संस्थाहरूले लेखानाथ नगरपालिका, तालचोकमा आज एउटा कुनामा बैठक आयोजना गरे। कार्यक्रममा लगभग ६०० प्रदर्शनकारीहरु उपस्थित थिए। सहभागीहरूले आधा घण्टाको लागि राजमार्ग अवरुद्ध गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 600
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments