Incident Reports

अत्याधुनिक पेस्तोलसहित एकजना पक्राउ

2016-02-23

Bagmati, Kathmandu, Kathmandu, Ward 4

काठमाडौको चण्डोलबाट अत्याधुनिक पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौ महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले अत्याधुनिक पेस्तोल एक थानसहित मंगलबार चन्डोलबाट प्रभाकर भट्टराईलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा गएको प्रहरीको टोलीले भट्टराईको कोठामा छापा मार्दा पेस्तोल फेला पारेको थियो। पक्राउ परेका भट्टाराईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
National/Online Media

0 Comments