Incident Reports

भरतपुर अस्पतालका मेसुविरुद्ध दुई करोड ६७ लाख विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर

2016-02-23

Bagmati, Kathmandu, Kathmandu

भुर्तेलले अस्पतालमा हुँदा भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुलेको, सामान र उपकरण खरिदमा भ्रष्टाचार गरेको, आफ्नो शेयर रहेको मौला कालिका अस्पतालमा पाठेघरको अप्रेसन गर्दा गैह्रकानूनी रुपमा रकम असुलेर अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ । उनका अनुसार डाक्टर भुर्तेलले भरतपुर ११ मा बंगला, चितवन मेडिकल कलेजमा ६७ लाखको शेयर, काठमाडौंको कलंकीमा बंगला, नवलपरासीको गैडाकोट र रजहर एवं चितवनमा विभिन्न ठाउँमा समेत चल अचल सम्पत्ति जोडेको पाइएको छ । पदीय जिम्मेवारीको दुरुपयोग गरि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध दुई करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँको विगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । डाक्टर भुर्तेलले श्रीमती रुक्मीणी भुर्तेलका नाउँमा समेत सम्पत्ति राखेको भन्दै अख्तियारले श्रीमती विरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments