Incident Reports

बेवारिसे भेटिएको बम नेपाली सेनाद्वारा निष्कृय

2016-03-07

Karnali, Jumla, Chandannath

 चन्दननाथ नपा-९ मिचागाउँको खलाचौरस्थित शिवमन्दिर नजिक बेवारिसे अवस्थामा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले फागुन २४ गते निष्कृय बनाएको छ । स्थानीयबासीले बम देखेपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए । प्रहरीमा खबर प्राप्त भएपछि भगवती दल गण जुम्लाका सह सेनानी सिजन थापाको नेतृत्वमा गएको सात जनाको टोलीले बम निष्कृय बनाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर दिलबहादुर थापाले जानकारी दिए । भेटिएको बम सशस्त्र द्वन्द्वको समयमा छुटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मानदत्त रावल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC

0 Comments