Incident Reports

समयमा औषधी नपाउँदा झाडापखालाबाट दुईको मृत्यु |

2016-03-07

Karnali, Kalikot, Naraharinath, Ward 2

कुमालगाउ गाविस -१ मा फैलिएको झाडापखालाका कारण दुई वालकको फागुन २४ गते मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय दीपेन्द्र बिक र ११ वर्षीय निराजन बिक रहेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर बुढाले बताए । प्रथामिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भए पनि डाक्टर जिल्ला सदरमुकाममा बसेका कारण उपचार नपाएर बालकको मृत्यु भएको आफन्त अर्जुन बिकले बताए । दुई जनाको मृत्यु भएपछि र अन्य बिरामी बढ्दै गएपछि प्रथामिक स्वास्थ्य केन्द्रका इन्चार्जको टोली जिल्ला अस्पतालबाट औषधी बोकेर आउँदै गरेको अहेब समर सहकारीले बताएका छन् । कालीबहादुर मल्ल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
INSEC

0 Comments