Incident Reports

अत्तरिया नगरपालिकामा तालाबन्दी

2016-03-15

Sudurpashchim, Kailali, Dhangadhi

अखिल क्रान्तिकारीले कैलालीस्थित अत्तरिया नगरपालिकामा तालाबन्दी गरेको छ । राजनीतिक पहुँचको आधारमा आफू खुशी नगरपालिकामा कर्मचारी नियुक्त गरेको भन्दै आज अखिल क्रान्तिकारीले सो तालाबन्दी गरेको हो । प्रतिष्पर्धाद्धारा कर्मचारी भर्ना गर्नुपर्नेमा आफू खुशी कर्मचारी भर्ना गरेको भन्दै तत्काल भर्ना गरेका कर्मचारीलाई हटाउन माग गरिएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष मदन कठायतले बताए । अबैधानिक तथा नियम विपरीत कर्मचारी भर्नालाई खारेज नगरिएसम्म नगरपालिकामा लगाइएको तालाबन्दी जारी रहने क्रान्तिकारीका जिल्ला उपाध्यक्ष कठायतले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments