Incident Reports

बिरामीको मृत्यु भएको भन्दै नोबेल अस्पतालमा तनाव

2016-03-28

Province 1, Morang, Biratnagar

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले विराटनगरस्थित नाबेल अस्पतालमा प्रदर्शन गरेका छन् । हातको शल्यक्र्रिया गरिएकी बिरामी १३ वर्षीया समीक्षा पण्डितको आज विहान अस्पतालमा मृत्यु भएको थियो । शल्यक्र्रियापछि ज्वरो आएको भन्दै उनलाई आईसीयूमा राखिएको थियो । सप्तरी जन्डौल गाविस २ का उनका आफन्तले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भन्दै अस्पतालमा घेराउ गरी प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी शिवकुमार श्रेष्ठले अस्पताल व्यवस्थापन र पीडितको आफन्तबीच छलफल भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments