Incident Reports

बबई बाढी पीडितद्वारा राहत माग्दै चक्काजाम

2016-03-28

Lumbini, Bardiya, Bansagadhi

बबई बाढी पीडित संघर्ष समितिले पुर्नस्थापना र राहत माग गर्दै आज गुलरिया नेपालगञ्ज सडकखण्ड ठप्प पारेका छन् । उनीहरुले भादा पुलनजिकै चक्काजाम गरी आवतजावत अवरुद्ध पारेका हुन् । प्रदर्शनकारीमध्ये ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २०७१ साउन ३० गते आएको बाढीले १ सय ६८ घरपरिवार विस्थापित भएका थिए भने तीन हजार बढी मानिव प्रभावित थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments