Incident Reports

अवैध रुपमा डिजल तस्करी गर्न खोज्ने ट्यान्कर चालक ट्यान्कर सहित पक्राउ

2016-03-29

Bagmati, Kathmandu, Kathmandu

थानकोटस्थित नेपाल आयल निगमबाट गैरकानुनी रूपमा डिजेल ढुवानी गर्ने क्रममा प्रहरीले मंगलबार गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार चालक ओखलढुङ्गाको रावाडोलु सडक निर्माण समितिमा डिजेल बोक्दै थिए। प्रहरीले भने कि उसले ड्रममा ३ ,००० लिटर डिजेल उतार्दै गर्दा चालक पक्राउ परेको थियो। पुलिसले संदिग्धको नाम भने खुलाएको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments