Incident Reports

इलामबाट बेवारिसे दुई थान भरुवा बन्दुक बरामद

2016-03-31

Province 1, Ilam, Maijogmai

इलामको नामसालिङ–८ स्थित सामुदायिक वनमा बुधबार बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक फेला परेको छ । स्थानीयले दिएको खबर अनुसार जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले बेवारीसे दुई नाल भरुवा बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद बन्दुक इलाम प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
National/Online Media

0 Comments